Rule 39F1
बैठक भत्ता
परिषद्का अध्यक्ष र सदस्यले परिषद्को बैठकमा भाग लिए वापत अर्थ मन्त्रालयले तोके बमोजिमको बैठक भत्ता पाउने छन् ।